यस्तो बन्यो गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डीपीआर (फोटोफिचर)

काठमाडौं, ६ कात्तिक । भरतपुर महानगरपालिकाको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको गुरु योजना(DPR) डीपीआर तयार भएको छ ।

भरतपुर महानगरपालिकामा राजनितिक दल,सासद,स्थानीय जनप्रतिनिधिहरु,विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको बीचमा डीपीआरको प्रस्तुतिकरण भएको हो । छलफलपछि डीपीआरलाई अन्तिमरुप दिइने धुर्मुस सुन्तली फाउण्डेशनले आफ्नो पेज मार्फत जानाकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here