काठमाडौं । राजावादी समूहले भोलि उपत्यका बन्द गर्ने घोषणा गरेका छन् ।
राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले एक विज्ञप्ति जारी गर्दै साेमबार उपत्यका बन्दको घोषणा गरेका हुन् ।

© 2026 Cloud Patrika. All Rights Reserved.