काठमाडौं । काठमाडौंको कोटेश्वर, बल्खु र चाबहिलस्थित सिफल चौर क्षेत्रमा निषेधाज्ञा जारी भएको छ ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले विज्ञप्ति जारी गर्दै आगामी दुई महिनासम्मका लागि निषेधाज्ञा जारी गरिएको जनाएको छ ।

© 2026 Cloud Patrika. All Rights Reserved.