सहमतिपछि पनि सञ्चालनमा आएन सार्वजनिक यातायात

काठमाडौं । सरकारसँग सहमति भए पनि आज काठमाडौं उपत्यकामा यातायात व्यवसायीहरूले सार्वजनिक यातायात चलेकाे छैन ।

वार्तामा भएको सहमति कार्यान्वयनमा आउने पक्का भएपछि मात्रै बन्द फिर्ता गर्ने अडानमा व्यवसायी छन् ।

सवारी साधन नचलेपछि यात्रुहरू मर्कामा परेका छन् । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ सेवासम्बन्धी नियमावली जारी गरेपछि त्यसको खारेजीको माग गर्दै यातायात व्यवसायीहरु आन्दोलित भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here