काग र लोखर्केले तार छुँदा सिंहदरबारमा बिजुली अवरूद्ध

काठमाडौं । सिंहदरबारमा करिब १ घण्टादेखि बिजुली अवरूद्ध भएको छ।

काग र लोखर्केले सिंहदरबारभित्र नेपाल टेलिभिजन अगाडि बिजुलीको तार छुँदा सर्ट भएको हो । करेन्ट लागेर काग र लोखर्के मरेका छन भने सिंहदरबारमा अहिले बिजुली अवरूद्ध छ, मर्मतको काम भइरहेको छ।

बिजुली अवरूद्धका धेरै काम समेत रोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here