काठमाडौ । बिहिवार प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।
प्रतिपक्षी दलहरूले निरन्तर अवरोधका कारण बारम्बार सूचना टाँसेर स्थगित गरिएको बैठक आज भने सुरु भएको हो ।
आज पनि बैठकमा विपक्षी दलले अवरोध गरिरहेका छन् ।

© 2026 Cloud Patrika. All Rights Reserved.