ओरालो यात्रामा सुनकाे भाउ, चाँदि हालसम्मको उच्च बिन्दुमा

काठमाडौं । मंगलबार सुनको भाउ तोलमा ६ सय रुपैयाँ घटेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँमा काराेबार भएको सुन यस दिन १ लाख ९० हजार रुपैयाँ कायम भएको छ ।

यता चाँदीको भाउ भने हालसम्मकै उच्च भएको छ । अघिल्लो दिनको तुलनामा आज १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार १५० रुपैयाँ रहेको चाँदी आज २ हजार १६५ रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here