घट्याे लिचिकाे भाउ, कतिमा हुँदैछ काराेबार!

काठमाडौं । बिहिवार बजारमा लिचीको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अहिले कालीमाटी बजारमा लोकल लिचीको भाउ प्रतिकिलो १४ रुपैयाँले घटेको छ। बुधबार प्रतिकिलो १३० रुपैयाँमा कारोबार भएको लोकल लिचीको भाउ आज प्रतिकिलो ११६ रुपैयाँ कायम छ ।

यस्तै भारतीय लिची हिजाे प्रतिकिलो २०५ रुपैयाँमा कारोबार भएकोमा भारतीय लिची आज प्रतिकिलो २०४ रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here