प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम

काठमाडौं । आज प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदैछ ।

बिहान ११ बजे बस्ने बैठकको सम्भाविक कार्यसूचीको पहिलो नम्बरमै प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमलाई राखिएको छ ।

सभामुखको सचिवालयका अनुसार ९ जना सांसदले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरमा भाग लिँदैछन् ।

प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यत्रम सकिएपछि बजेटको मन्त्रालयगत हुने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here