अवराेधका बावजुत अघि बढ्याे प्रतिनिधि सभाकाे बैठक

काठमाडौं । आज पनि संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अवरोधका बीच सभा सञ्चालन गरिएकाे छ। सभामुख देवराज घिमिरेले आज पनि पेलेरै अघि संसद्को बैठक अघि बढाएका छन् ।

शनिबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटको मन्त्रालयगत शिर्षकमाथिको छलफल जारी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here