विशेष अदालत पुगे पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बुधबार विशेष अदालतमा उपस्थित भएका छन् ।

पतञ्जलि जग्गा प्रकरणमा मुद्दा लागेपछि साेकाे सिलसिलामा उनी विशेष अदालत पुगेका हुन् ।

बुधबार बयान सकिएलगत्तै थुनछेक बहस हुनेछ । जहाँ नेपालका कानुन व्यसायीहरू र सरकारी वकिल बिच बहस हुने छ। पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा पूर्वप्रधानमन्त्री नेपालविरुद्ध गत २२ जेठमा विशेष अदालतमा मुद्दा दर्ता भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here