एसईईमा ४८ हजार विद्यार्थीले ल्याए ३.६ भन्दा धेरै जीपीए

काठमाडौं । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४८ हजार विद्यार्थीले ३.६ भन्दा धेरै जीपीए ल्याएका छन् ।

शुक्रबार प्रकाशित नतिजा अनुसार ४८ हजार १७७ जना विद्यार्थीले ३.६ देखि ४ जीपीएसम्म ल्याएका हुन् ।

त्यस्तै एसईईको परिणाम गत वर्षभन्दा सुधार पनि भएको देखिएकाे छ । गत बर्ष ४७ दशमलब ८६ प्रतिशत उत्तीर्ण भएकोमा अहिले ६१.८१ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here