नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित

काठमाडौं । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ ।

शनिबार बसेको प्रतिनिधि सभाको बैठकले नागरिकता विधेयक पारित भएको हो । गृहमन्त्री रमेश लेखकले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

सो प्रस्तावलाई सभाले पारित गरेर अगाडि बढाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here