काठमाडौं । प्रतिनिधिसभाकाे आज बसेको बैठक पनि रास्वपाले अवरोध गरेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपाले संसद् अवरोध गर्दै आइरहेको छ ।
आज पनि रास्वपा सांसदहरू रोस्ट्रम अघि उभिएर अवरोध गरिरहेका छन् ।

© 2026 Cloud Patrika. All Rights Reserved.