काठमाडौं । धादिङस्थित त्रिशूली नदीमा मंगलबार दुई जनाको शव भेटिएको छ । नदी किनारमा लेदो माटोमा डुबेको अवस्थामा शव भेटिएको हो ।
मृतकको पहिचान नभएको प्रहरीले जानकारी दिएकाे छ।

© 2026 Cloud Patrika. All Rights Reserved.