तुइनबाट खसेर एक जना बेपत्ता

काठमाडौं । दार्चुलाको ब्यास गाउँपालिका–२ दुम्लिङस्थित महाकाली नदीमा तुइनबाट खसेर एक जना बेपत्ता भएका छन् । बेपत्ता हुने स्थानीय २८ वर्षीय नारायण बुढाथोकी रहेको प्रहरीले जनाएको छ ।

आज दिउँसो १२ बजे बुढाथोकी दुम्लिङबाट महाकालीपारि भारतीय बजारतर्फ जाने क्रममा तुइन चुँडिएर नदीमा खसेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here