काठमाडौं । ठमेलबाट दुई केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेका छन् ।
सोमबार ज्याठास्थित चिनियाँ नामको होटलबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

























