कतिमा झर्यो सुनको भाउ, यस्तो छ कारोबार मूल्य !

प्रतिकात्मक तस्विर

काठमाडां । नेपाली बजारमा सोमबार सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज घट्दै प्रतितोला १ लाख ९४ हजार ७ सय रुपैयाँमा झरेको हो ।बिहीबार सुन प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यता आज चाँदीको मूल्य भने बढेको छ । चाँदी प्रतितोला २३ सय ४० रुपैयाँ कायम भएको छ । बिहीबार नेपाली बजारमा चाँदी प्रतितोला २३ सय ३५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here