नारायणगढ–बुटवल सडक खण्डको भौतिक प्रगति ७० प्रतिशत

file

काठमाडौं । नारायणगढ–बुटवल सडक खण्डको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ । आयोजनाले बुधबार यस्तो जानकारी दिएकाे हाे।

यो सडक खण्डमा दाउन्ने बाहेक सबै स्थानमा कालोपत्र भएको छ। कुल ११४.५३ किलोमिटर लामो सडकखण्डमा अन्य स्थानमा भने कालाेपत्र गरिएको हाे।

दाउन्ने क्षेत्रको सडकमा पानी परेको समयमा सवारीसाधन चिप्लिँदा यात्रा प्रभावित हुने गरेको छ ।

आयोजनाका अनुसार दाउन्ने खण्डसमेत यसै हिउँदसम्म सक्ने लक्ष्य छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here