काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनकाे भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज प्रतितोला १ लाख ९३ हजार १ सय रुपैयाँमा झरेको हो ।
यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले घटेकाे छ। आज चाँदीको भाउ प्रतितोला २ सय ३५ रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार नेपाली बजारमा चाँदी प्रतितोला २ हजार २ सय हजार ७० रुपैयाँमा कारोबार भईरहेको थियो ।






















