मुग्लिनको ऐना पहरामा बस दुर्घटना

काठमाडौं । मुग्लिन-पोखरा सडक खण्ड अन्तर्गत ऐना पहरामा यात्रुबाहक बस दुर्घटनामा परेको छ ।

गोरखाबाट नारायणगढका लागि छुटेको ग२ख १०७७ नम्बरको बस दुर्घटनामा परेको हाे। दुर्घटनाबारे थप जानकारी आउन बाँकी छ।

प्रत्यक्षदर्शिका अनुसार घटनास्थलबाट दुई जनाको उद्धार गरिएको छ । बस मर्‍याङ्दी नदी किनारामा उत्तानो परेको अवस्थामा रहेको र यात्रुहरूको उद्धार कार्य जारी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here