दाङ–सल्यान सडक खण्ड अवरूद्ध

फाइल तस्विर

काठमाडौं । शनिबारदेखिकाे अविरल वर्षापछि झरेको पहिरोका कारण दाङ–सल्यान सडक खण्ड अवरूद्ध भएको छ।

राप्ती राजमार्ग अन्तर्गतको दाङ–सल्यान सडक खण्ड अन्तर्गत् सल्यानको कपुरकोट गाउँपालिका–३ मा बिहान ५ बजेतिर झरेको पहिरोको कारण सडक खण्ड अवरूद्ध भएको हो।

पहिरोका कारण गन्तव्यमा जान हिँडेका सवारी साधन बीचमा रोकिएका छन्।

वर्षा जारी रहेको हुँदा पहिरो पन्छाउन समस्या भइरहेको प्रहरीले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here