ओरालो लाग्यो सेयर बजार, कारोबारमा पनि कमी

काठमाडौं । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातदेखि ओरालो लागेको नेप्से परिसुचक आज अन्तिम समयमा उच्च अंकले घटेको हो ।

आज कुल ३ सय २५ कम्पनीका २ करोड २२ लाख ७ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ९ अर्ब ३३ करोड ३९ लाख रुपैयाँ माथि पुगेको छ ।

आज कारोबारमा आएकामध्ये २ सय ४ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । यता ४६ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here