वाणिज्य बैंकबाट सिधै सिक्का किन्न पाइने

काठमाडौं १, चैत ।
अब वाणिज्य बैंकबाट सिधै एक र दुई रुपैयाँका सिक्का साटन पाइने भएको छ ।

यसअघि राष्ट्र बैंक टक्सार विभागबाट सटही हुदै आएको सिक्का अब २८ वटै वाणिज्य बैंकबाट साटन पाइने भएको हो । राष्ट्र बैंकले सबै वाणिज्य बैंकलाई एक र दुई रुपैयाँ दरका सिक्का साटन निर्देशन पनि दिइसकेको छ ।

ती बैंकहरुले काठमाडौं उपत्यका भित्र सबै शाखा बाट वितरण गर्ने छन् । यसका लागि राष्ट्र बैंकले सिक्का सटही गर्ने दिन पनि तोकिदिएको छ ।

हेर्नुस सूची …

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here