अमेरिका छिन् उपसभामुख राना

३ भदौ, काठमाडौं । उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने तयारी भइरहदा उनी भने अमेरिका भ्रमणमा छिन् । उनको सचिवालयका अनुसार उनी गत साउन ३० गते अमेरिका गएकी हुन् । यही भदौ १३ गते स्वदेश फर्किने कार्यक्रम छ ।

उपसभामुख राना व्यक्तिगत भ्रमणमा गएको सचिवालयले जनाएको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेले रानालाई पदबाट हटाउनको लागि हस्ताक्षर संकलन सुरु गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here