शाङ्घाई शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीको सम्बोधन

१६ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शाङ्घाई सहयोग संगठन (एससीओ) प्लसको शिखर सम्मेलनलाई सम्बोधन गरेका छन् ।

सम्मेलनमा भाग लिन गत शनिबार चीन पुगेका प्रधानमन्त्री ओलीले आज सम्मेलनमा सम्बोधन गरेका हुन् । उनले सम्बोधनका क्रममा मुलुकको हित,द्विपक्षीय र अन्तरराष्ट्रिय विषयमा आफ्नो भनाइ राखेका छन्।

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत विभिन्न देशका समकक्षी तथा अन्य उच्च पदस्थ नेताहरूसँग भेटवार्ता गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here