दोहोरो अंकले घट्याे सेयर बजार

काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घटेको छ ।

आज कुल ३ सय २६ कम्पनीका १ करोड १३ लाख बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ७२ करोड ८० लाख माथि पुगेको छ ।

आज कारोबारमा आएकामध्ये २ सय १३ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ। यता ३९ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ । आज कारोबारमा आएकामध्ये म्युचुअल फण्डबाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here