जेनजीको आन्दोलनमा घाइते २० जनाको ट्रमा सेन्टरमा उपचार

काठमाडौं । जेनजीको आन्दोलनमा घाइते भएका थप २० जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

बानेश्वर क्षेत्रमा प्रहरीले गोली चलाउँदा घाइते भएका २० जना घाइते भएका थिए ।

अन्य दर्जनौ घाइतेको सिभिल अस्पतालमा उपचार भइरहेको छ । सिभिल अस्पतालमा एक जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here