सेनाले भन्याे अत्यावश्यक काम बाहेक बाहिर ननिस्कौ

काठमाडौं । नेपाली सेनाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ । गस्ति गरिरहेकाे सेनाले चोक र गल्लीमा निस्किएका नागरिकलाई घरमै बस्न आग्रह गर्दै फर्काइरहेको छ । अत्यावश्यक काममा भने सोधपुछ गरी परिचयपत्रका आधारमा जानखदिएकाे छ।

जेनजी आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षतिसँगै बुधबार राति १० बजेदेखि सेनालगायतका सुरक्षा निकाय परिचालन भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here