नारायणगढ-मुग्लिन सडकखण्ड सूचारु

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्ड सूचारु भएको छ । मङ्गलबार राति इच्छाकामना गाउँपालिका ४ घोप्टेभिर, वडा नं ५ तुइनखोला र वडा नं ६ नाम्सीखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

बिहान ६ बजेदेखि पहिरो पन्छाउने काम सुरु गरिएको थियो ।

सडक बिहान ९ः१० बजेबाट सडक सञ्चालनमा आएको हो ।

तीनवटा एक्साभेटरले पहिरो पन्छाइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here