काठमाडौं । एनआईसी एसिया बैंकका सिईओ रोशन कुमार न्यौपानेले बिहिवार राजीनामा दिएका छन् । न्यौपानेले बदलिँदो परिस्थितिलाई हेरेर बैंकको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएकाे स्रोतले बताएकाे छ।
उनले दिएको राजीनामा बैंक सञ्चालक समितिमा बुझाइएको छ ।

© 2026 Cloud Patrika. All Rights Reserved.