महावीर पुनलाई मन्त्री बन्ने प्रस्ताव

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले डा. महावीर पुनलाई मन्त्री बन्न प्रस्ताव गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारीका क्रममा उनले महावीर पुनसँग छलफलल गरेकि हुन् । उनले महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्न प्रस्ताव गरेको बताइएकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here