सञ्‍चारमन्त्रीमा पत्रकार जगदीश खरेलको नाम सिफारिस

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सञ्‍चारमन्त्रीमा पत्रकार जगदीश खरेलको नाम सिफारिस गरेकी छिन् । उनले आइतबार राष्ट्रपति समक्ष खरेलको नाम सिफारिस गरेकी हुन् ।

पत्रकार खरेल दुई दशक भन्दा समयदेखि पत्रकारिता गरिरहेका छन्। खरेलले त्रिभूवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here