‘विधिबाटै नेतृत्व हस्तान्तरण हुन्छ’प्रचण्ड

९ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विधिबाटै नेतृत्व हस्तान्तरण गर्ने उद्‌घोष गरेका छन् ।काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।

उनले नेतृत्व सँधै अध्यक्षकै हातमा हुनुपर्छ भन्ने नरहेको बताए । तर यसाे भन्दैमा कसैले कसैलाई ल नेतृत्व गर भनेर पनि नेतृत्व हस्तान्तरण नहुने बताएका छन् ।

उनले थपे‘विधिबाटै नेतृत्व हस्तान्तरण हुन्छ’।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here