भाेलि र पर्सि सार्वजनिक विदा

१८ असोज, काठमाडौं । सरकारले भोलि (आइतबार) र पर्सि (सोमबार) सार्वजनिक बिदा दिएको छ ।

देशभर आएको अविरल वर्षासँगैको प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै सरकारले थप दुई बिदा दिने निर्णय गरेकाे हाे।

सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने भएकोमा थप दुई दिन बिदा दिइएकाे छ।

राजमार्गहरूमा खसेको पहिरो र मौसम पूर्वानुमान महाशाखाले जारी गरेको अलर्टलाई ध्यानमा राख्दै बिदा दिने निर्णय भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here