माइतीघरमा पक्राउ पर्नेको संख्या १४ पुग्यो

२३ असोज, काठमाडौं । माइतीघरमा प्रदर्शन गर्न खोजेको आरोपमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ ।

डा. निकोलस भुसाल, सञ्जिव दाहालसहित जेनजी समुहका १४ जना पक्राउ परेका हुन।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कसैलाई पनि प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामा उनीहरू प्रदर्शन गर्न भन्दै माइतीघर पुगेपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here