जीवनशैलीखेल / मनोरञ्जनअर्थतन्त्रपूर्वाधारविशेष लक्ष्मी पूजामा टियू मैदानमा फ्लडलाइट परीक्षण, (फोटो फिचर) By क्लाउड पत्रिका - ४ कार्तिक २०८२ २२:३७ Facebook Twitter Google+ Pinterest WhatsApp ३ कात्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज फ्लडलाइटको परीक्षण गरिएको छ । लक्ष्मी पूजाका दिन गरिएको यो परीक्षणका दौरान क्रिकेट मैदान मनमोहक देखिएको छ । अब यो विमानस्थलमा रातको समयमा समेत क्रिकेट खेल्न सम्भव हुने भएको छ । Your browser does not support the video tag.