सनेई तकाइची बनिन जापानको पहिलो महिला प्रधानमन्त्री

काठमाडौं । सनेई तकाइची जापानको पहिलो महिला प्रधानमन्त्री निर्वाचित भएकी छन् । जापानको दुवै सदनमा भएको निर्वाचनमा बहुमत प्राप्त गर्दै उनी प्रधानमन्त्री बनेकी हुन् ।

६४ वर्षीया तकाइची जापानमा उनी ‘आयरन लेडी’ को रूपमा परिचित छिन् ।

तकाइची सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) की सदस्य हुन् ।
उनी टेलिभिजन होस्ट र हेभी मेटल ड्रमर समेत पनि हुन् । प्रधानमन्त्री बनेपछि तकाइचीको अगाडि धेरै चुनौतीहरू छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here