काठमाडौं । थाई एयर एसियाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि पुनः उडान थालेको छ । थाइ एयर एसियाले आइतबार र बुधबार बैंकक–भैरहवा–बैंकक सातामा दुई उडान गर्दैछ ।
अहिले भैरहवामा नियमित उडान गर्ने कम्पनीमा थाई एयर एसियामात्रै हाे।

© 2026 Cloud Patrika. All Rights Reserved.