११ कात्तिक, काठमाडौं । मुस्ताङका धेरै क्षेत्रमा अहिले हिमपात भइरहेको छ । जसले गर्दा माथिल्लो मुस्ताङ र मुक्तिनाथ जानेहरुले प्रतिकुल मौसमको सामना गर्नु परेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङले मुक्तिनाथसहित माथिल्लो मुस्ताङमा हिमपात भइरहेको भन्दै सतर्कता अपनाउन भनेको छ ।



तस्वीर:जिल्ला प्रहरी कार्यालय मुस्ताङ

























