बुध्द एयरले साताको ४ दिन काठमाडौं–कोलकोता उडान भर्ने

काठमाडौं । बुध्द एयरले आउँदो १५ नोभेम्बरदेखि साताको ४ दिन काठमाडौं–कोलकोता उडान भर्ने भएको छ । यसअघि साताको ३ दिन उडान रहेकोमा अब ४ दपन भर्न लागेकाे हाे ।

नयाँ उडान तालिका अनुसार आईतबार, मंगलर, बिहिबार र शनिबार उडान हुन लागेको कम्पनीले जानकारी दिएकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here