विशेषसमाचार हाेटल निर्वाणाकाे गेट अगाडि गाेलि चल्याे By क्लाउड पत्रिका - १९ कार्तिक २०८२ १२:५० Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । रुपन्देहीको भैरहवास्थि हाेटल निर्वाणाकाे गेट अगाडि गाेलि चलेकाे छ। गाेलि लागेर हाेटलका सुरक्षागार्ड सामान्य घाइते भएका छन्। गाेलि चलाउनेकाे पहिचान भएको छैन । प्रहरीले गाेलि चलाउनेकाे खाेजि गरिरहेकाे छ। Your browser does not support the video tag.