आजको मौसम : यी स्थानमा हल्का वर्षा र हिमपातकाे सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। विभागका अनुसार आज अधिकांश भागमा मौसम सामान्यतया सफा रहने छ।

कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहने अनुमान गरिएको छ भने बाँकी भागमा मौसम मुख्यतः सफा रहनेछ।

कोशी र गण्डकी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा वा हिमपातकाे सम्भावना रहेकाे बताइएकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here