ताेलामै करिब ५ हजारले बढ्याे सुन

प्रतिकात्मक तस्विर

काठमाडौं । मंगलबार सुनकाे भाउ एकैदिन ४ हजार ९ सय रुपैयाँले सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुन प्रतितोला २ लाख ४६ हजार ४ सय रुपैयाँ ताेकिएकाे छ।

अघिल्लो दिन सुन प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १०५ रुपैयाँ बढेको छ । अघिल्लो दिन ३ हजार ६५ रुपैयाँ रहेको चाँदी आज ३ हजार १७० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here