काठमाडौं । जेनजी आन्दोलनका क्रममा क्षति भएका ४४८ प्रहरी बिट सञ्चालनमा आइसकेको बताइएकाे छ।
गृहमन्त्री ओमप्रकाश अर्यालले संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा बिहीबार यस्तो जानकारी गराएका हुन् । आन्दोलनका क्रममा ४६५ प्रहरी बिट क्षति भएको थियाे।

© 2026 Cloud Patrika. All Rights Reserved.