यसरी पुरिँदैछ काठमाडौंको सडकका खाल्डा (फोटो फिचर)

८ मंसिर, काठमाडौं । सधै आर्थिक वर्षको अन्त्यतिर आएर काठमाडौंको सडकका खाल्डा खुल्डी पुर्ने प्रवृत्ति सडकले यस पटक सच्याएको छ । सडक डिभिजन काठमाडौंले यस पटक हिउँद याममै यस्तो कामलाई तिव्रता दिएको हो । रातको चिसो मौसममा कामदार फिल्डमा खटिएको देख्न सकिन्छ । भौतिक मन्त्री कुलमान घिसिङको सक्रियताले यतिबेला पूर्वाधारको क्षेत्रमा निकै परिवर्तत आएको देख्न सकिन्छ ।





LEAVE A REPLY

Please enter your comment!
Please enter your name here