कुलमान र बालेनबीच भेट, के भयो कुराकानी ?

१४ मंसिर, काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहबीच भेटवार्ता भएको छ । मन्त्री घिसिङले आज भेटवार्ताको पुष्टी गर्दै भनेका छन्,’देश बनाउने अभियानमा हामीसँगै छौँ।’

पछिल्लो समय नयाँ दलहरुबीच आगामी चुनावका लागि सहकार्यको चर्चा चलिरहेको समयमा कुलमान र बालेनको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । अहिले पार्टीहरुबीच तीव्र ध्रुविकरण जारी छ । ठूला दलहरुसमेत एकता प्रक्रियामा छन् । जेन जी पुस्ताले भने साना र नयाँ दलहरुलाई आगामी निर्वाचनमा सहकार्य गर्न सुझाव दिइरहेका छन् । बालेन र कुलमानको विस्तृत विवरण भने सार्वजनिक भएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here