काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनका बुवा रामनारायण शाहको निधन भएको छ । उनको सोमबार मध्यान्ह निधन भएको हो ।
पिसाबकाे संक्रमण देखिएपछि उनकाे बानेश्वरस्थित सिभिल अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

© 2026 Cloud Patrika. All Rights Reserved.