बैतडीमा मिनी ट्रक दुर्घटना, चालकको मृत्यु

काठमाडौं । बैतडीको सुर्नया गाउँपालिका–५ कठेगौँडमा गत राति मिनी ट्रक दुर्घटना हुँदा चालककाे मृत्यु भएको छ । सुर्नया गाउँपालिका–४ का २९ वर्षीय नरेश महराको घटनास्थलमा मृत्यु भएको हो ।

उनी सुर्नया गाउँपालिका–४ को सन्सेरीमाडौँबाट धनगढीतर्फ जाँदा ट्रक दुर्घटनामा परेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here