दाङमा गाेलि चल्याे, एक जना घाइते

काठमाडौं । दाङको लमही नगरपालिका–५ स्थित लमही गल्लीमा रहेको जुनतारा सुनचाँदी पसलमा गाेलि चलेका छ। पसलमा लुटपाट गर्ने उद्देश्यले गोली चलाइएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

गाेलि लागेर पसल सञ्चालक १८ वर्षिय दिपक सुनार घाइते भएका छन् ।

अहिले उनको लमही अस्पतालमा उपचार भइरहेको छ ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here